२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन आयोग

भदौ २२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भइ बनेको लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको छ । आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ