१ आश्विन २०८३, बिहिबार

Tag: डोङ जुन

चिनियाँ रक्षामन्त्री डोङ जुनसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा आपसी हित एवम् सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यसअघि तीनको राष्ट्रिय प्रतिरक्षा