१२ आश्विन २०८३, सोमबार

Tag: डा. बाबुराम भट्टराई

बाबुरामलाई बिहान भेटेका प्रचण्डको बामदेवसंग पनि छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य नेताहरुसंगको भेटवार्तालाई तीव्रता दिएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई आज बिहान भेटेका अध्यक्ष प्रचण्डले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमसंग