१२ आश्विन २०८३, सोमबार

Tag: डा. बाबुराम भट्टराई

एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न डा. भट्टराईको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ड़ा. भट्टराईले एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन् । उनले