२९ श्रावण २०८३, शुक्रबार

Tag: डा. बाबुराम भट्टराई

महेश बस्नेतलाई डा. भट्टराईको कटाक्ष: पुच्छर केही बेर फिटीफिटी गर्छ

काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको आरोप लगाएका छन् । डा. भट्टराईले ओलीका समर्थकहरुको प्रदर्शनलाई खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका