४ बैशाख २०८१, मंगलबार

Tag: डा. बाबुराम भट्टराई

बाबुराम र वामदेवलाई ‘हँसिया हथौडा’ चिह्नबाट चुनाव लड्न दिने माओवादीको निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानलाई ‘हँसिया हथौडा’ चिह्नबाट चुनाव लड्न दिने निर्णय गरेको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई