२९ भदौ २०८३, सोमबार

Tag: जितेन्द्र खड्का

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

गडराय छान्ना, बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता हुनुभएको छ । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि