१२ जेष्ठ २०८१, शनिबार

Tag: जसपा

जसपालाई गण्डकीमा पनि चिट्ठा पर्यो : दुवै जना सांसदले पाए २ मन्त्रालय

पोखरा । २० जना मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले केपी शर्मा ओली सरकारमा चिट्ठा परेर ११ वटा मन्त्रालय पाएको छ । यसैगरी गण्डकी प्रदेश सभामा २ जना मात्र सांसद रहेको जसपाको उपेन्द्र यादव पक्षलाई