५ जेष्ठ २०८१, शनिबार

Tag: जसपा

जसपामा कारबाही होडबाजी

काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी ९जसपा० विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो । विवाद