५ जेष्ठ २०८१, शनिबार

Tag: जसपा

जसपाबाट ५ जनाले आजै मन्त्री पदको शपथ लिने : राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकासमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित जस्तै भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी रहेको छ । जसपाको महन्थ ठाकुर पक्षका