काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । योसँगै आज बुधबार दिउँसो खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङको पावरहाउसभित्र ४ जनाको शव भेटिएको हो । फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन