१५ बैशाख २०८१, शनिबार

Tag: गणेशप्रसाद तिमिल्सिना

चिनियाँ सभामुख ली र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ । नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली झान्सु र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा चिनियाँ सभामुख ली र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता