११ बैशाख २०८१, मंगलबार

Tag: गणेशप्रसाद तिमिल्सिना

अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको शिष्टाचार भेट

काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् । जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समुहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित सम्माननीय अध्यक्षको कार्यकक्षमा शिष्टाचार