२० बैशाख २०८१, बिहिबार

Tag: गणेशप्रसाद तिमिल्सिना

सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले कोभिड-१९ को