२७ बैशाख २०८१, बिहिबार

Tag: गणेशप्रसाद तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षणको क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र