४ फाल्गुन २०८२, सोमबार

Tag: गगन थापा

१०७५ मत गन्दा गगनले ६७३ भोट पाए, दोस्रोमा विश्वप्रकाश

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार १०७५ मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापाले ६७३, विश्वप्रकाश शर्माले ४३४ मत ल्याएका छन्