७ जेष्ठ २०८१, सोमबार

Tag: गगन थापा

देउवा सभापतिमा निर्वाचित भएपछि गगनले लेखे यस्तो स्टाटस

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई महामन्त्रीका उम्मेदवार गगन थापाले बधाई दिएका छन् । सभापतिका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन् । सभापति देउवा प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी