१९ बैशाख २०८१, बुधबार

Tag: कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमणबाट मृत्यु

डोटी । यहाँका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताउनुभयो । प्रहरी नायब उपरीक्षक मल्लले