६ बैशाख २०८१, बिहिबार

Tag: कोरोना सङ्क्रमण

कोरोनाबाट काभ्रेमा ४ महिनामा १३७ जनाको मृत्यु, १० हजार सङ्क्रमित

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा १० हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु