११ बैशाख २०८१, मंगलबार

Tag: कोरोना सङ्क्रमण

चितवनमा १० महिनापछि देखियो कोरोना सङ्क्रमण

चितवन । चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाका कारण उपचारका लागि अस्पताल