२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना सङ्क्रमण

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

बलेवा, १२ कात्तिक । दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका