३ फाल्गुन २०८२, आइतबार

Tag: कोप–२९

कोप-२९ : तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्नुपर्नेमा जोड

बाकु, अजरबैजान । विश्वमा बढ्दै गएको तापमान वृद्धिलाई रोक्न नसके जलवायुजन्य विपद्को भयावह अवस्था सिर्जना हुने भन्दै कार्बन उत्सर्जन कटौती गरेर तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्नेमा जोड दिइएको छ। अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि