काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दावी गरे । सोमबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘तपाईंहरु