१ भदौ २०८३, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

काठमाडौँ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र