१६ आश्विन २०८३, शुक्रबार

Tag: केपी शर्मा ओली

ओलीले अध्यक्ष पद दिए प्रचण्डलाई छाड्ने संयोजक गौतमको दावी

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई प्रतिगामीको संज्ञा दिएका छन् । “केपीले चालेको कदम बेठिक हो । असंवैधानिक हो । र, यो रिग्रेसिभ हो । प्रतिगामी हो । किनकी यसले