१६ आश्विन २०८३, शुक्रबार

Tag: केपी शर्मा ओली

सन् २०२१ सम्म सम्पूर्ण नेपालीलाई कोरोनाको खोप लगाई सकिने : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ सम्म सम्पूर्ण नेपाली नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) को खोप लगाई सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास