१८ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा