१२ आश्विन २०८३, सोमबार

Tag: केन्द्रीय सदस्य

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । आज आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय हो । कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर