१२ बैशाख २०८१, बुधबार

Tag: केन्द्रीय सदस्य

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्यमा खतिवडाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा निकट उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरे पनि साथीभाई, शुभेच्छुक,