२६ चैत्र २०८१, मंगलबार

Tag: कुलमान घिसिङ

ओलीले गरे कार्यकारी निर्देशकमा एमसीसी परियोजनामा काम गरेका शाक्यलाई नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको स्रोतले बतायो । कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका