१२ बैशाख २०८१, बुधबार

Tag: कुलमान घिसिङ

कुलमान घिसिङलाई हटाउने प्रधानमन्त्री र ऊर्जामन्त्रीको तयारी

काठमाडौं, १० भाद्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका छन् । विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा