११ बैशाख २०८१, मंगलबार

Tag: कुलमान घिसिङ

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, कुलमानको पुन:र्नियुक्तिबारे छलफल हुने सम्भावना

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ । बैठक नियमित बैठक भएको र मन्त्रालयगत एजेण्डाहरुमा छलफल