१४ बैशाख २०८१, शुक्रबार

Tag: कुलमान घिसिङ

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेवले एकाएक दिए सर्वोच्चमा रिट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै शाक्यले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका