काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेशमा केपी ओली पक्षीय एमाले संसदीय दलको बुधबार दिउँसो १ बजे बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सो बैठकले माओवादी