कर्णाली प्रदेशमा थपिए १०५ कोरोना संक्रमित, २७ जना कोरोना संक्रमणमुक्त
सुर्खेत, असोज २६ । कर्णाली प्रदेशमा आज साँझ १०५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४५२० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी