२० बैशाख २०८१, बिहिबार

Tag: एमसीसी

प्रतिनिधिसभाको बैठक शुरु, कार्यसूचीमा राखियो एमसीसी

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भएको छ । संसद सचिवालयले केही समयअघि सार्वजनिक गरेको दैनिक कार्यसूचीमा आजको प्रतिनिधिसभा बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई समावेश गरिएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता