८ बैशाख २०८१, शनिबार

Tag: एमसीसी

एमसीसी सम्झौताबारे निर्णय गर्न जसपाको बैठक आज पनि बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा आधिकारिक निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक आज बस्दै छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा हिजो शुरु भएको बैठकमा एमसीसीदेखि स्थानीय चुनावको तयारीबारे हिजो छलफल भएको