१२ बैशाख २०८२, शुक्रबार

Tag: एमसीसी

एमसीसी पास गर्ने र गठबन्धन पनि कायम राख्ने बारेमा छलफल जारी छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदवाट अनुमोदन गर्ने र वर्तमान सत्ता गठबन्धन पनि कायम राख्ने बारेमा छलफल भईरहेको संकेत गरेका छन् । आज शनिबार बिहान