७ बैशाख २०८१, शुक्रबार

Tag: एमसीसी

हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ : प्रमुख सचेतक श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेकाप एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी नगरेको बताएका छन्। प्रमुख सचेतक श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय