२० बैशाख २०८१, बिहिबार

Tag: एमसीसी

एमसीसीबारे सत्ता गठबन्धनको बैठक सकियो, आइतबार पुन: बस्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्ता गठबन्धनको आजको बैठक सकिएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको बैठकपछि सत्ता गठबन्धनको बैठकपछि नेताहरू बाहिरिएका छन् । छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको