४ जेष्ठ २०८१, शुक्रबार

Tag: एमसीसी

विनाछलफल एमसीसी पारित गर्न एमाले पनि मिलेको त छैन ?

काठमाडौं । एमालेका नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)राष्ट्रहितविपरीत भए पनि आफ्नो पार्टी नेतृत्व त्यस विषयमा छलफल गर्न तयार बताएका छन् । रावलले एमसीसीका विषयमा पार्टी प्रस्ट नहुँदा आशंका पनि व्यक्त गरे । बुधबारको संसद् बैठकपछि रावलले पत्रकारहरुसँग कुरा