२० बैशाख २०८१, बिहिबार

Tag: एकीकृत समाजवादी

नेकपा एसको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । एकीकृत समाजवादीको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले