७ बैशाख २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । हिजो एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा हिजोदेखि सुरु भएको छैटौँ बैठकमा