१३ बैशाख २०८१, बिहिबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न बैठक आज बस्न लागेको हो । हिजो बस्ने बैठक पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले सचिवालय