२५ असार २०८२, बुधबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ । एकीकृत समाजवादीको अनुशासन आयोगले नेतृ झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर