४ जेष्ठ २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा