२१ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवारी दर्ता

बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे गोरखामा उम्मेदवारी दर्ता

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि अध्यक्ष प्रचण्ड पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टीका