८ बैशाख २०८१, शनिबार

Tag: उम्मेदवारी दर्ता

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभाको अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का दाहाल र नेपाली काँग्रेसका शर्मा गरी दुई जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनका उमेदवार दाहालको