९ फाल्गुन २०८०, बुधबार

Tag: उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । आज सोमबार बिहान कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा