२१ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवारी दर्ता

काँग्रेसकी ईश्वरी न्यौपानेद्वारा सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश