२१ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

कात्तिक १६, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यादवले बिहीबार निर्वाचन आयोगको कार्यालय